चर्चित हलिउड चलचित्र निर्माता हार्भीलाई २३ बर्ष जेल सजाय

न्यूयोर्क । अमेरिकाको एक अदालतले बलात्कार र यौन आक्रमणका मुद्दामा दोषी ठहर गरिएका चर्चित हलिउड चलचित्र निर्माता हार्भी वाइन्स्टिनलाई २३ वर्षको कैद सजाय सुनाएको छ। हलिउडमा सबैभन्दा शक्तिशाली व्यक्ति रहेका वाइन्स्टिन गत महिना बालात्कार र यौन आक्रमणका अभियोगमा दोषी पाइएका थिए । न्युयोर्कको अदालतको फैसलालाई मीटू भनिने विश्वव्यापी महिला आन्दोलनका अभियन्ताहरूले स्वागत गरेका छन्। अदालतमा … Continue reading चर्चित हलिउड चलचित्र निर्माता हार्भीलाई २३ बर्ष जेल सजाय